आज मिति २०८२ वैशाख २५ गते बिहीबारका दिन जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यालय प्रमुखको जिम्मेवारी समाल्न आउनुभएका नवआगन्तुक प्रहरी उपरीक्षक श्री पवन कुमार भट्टराई ज्यूलार्ई यस रामपुर उद्योग वाणिज्य संघ रामपुर, पाल्पामा स्वागत् तथा परिचयात्मक कार्यक्रम संघका अध्यक्ष श्री भोजेन्द्र प्रकाश ढकाल ज्यूको अध्यक्षतामा सम्पन्न गरियो ।